छिन्ताङ – Nepal Press
छिन्ताङ

पीडालाई प्रेरणामा बदलिरहेको छिन्ताङ

परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जनाको बलिदानी दिएको खोपु–छिन्ताङ के पायो ? भन्ने प्रश्न उठिरहन्छ । तर छिन्ताङबासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व गर्छन् ।