चिकित्सा शिक्षा – Nepal Press
चिकित्सा शिक्षा

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ । बिहीबार सूचना जारी गर्दै आयोग परीक्षा तालिका सार्वजनिक गरेको हो । चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि आयोगबाट प्रकाशित सूचना बमोजिम फागुन ६ गतेसम्म अनलाइन...