ग्यारी फिलिप्स – Nepal Press
ग्यारी फिलिप्स

प्रशिक्षक फिलिप्स भन्छन्- २३ जना ‘स्ट्रङ्ग’ खेलाडी छन्

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमेन्स एसियन कपका लागि घोषित टोलीका २३ जना खेलाडी नै बलिया रहेको बताएका छन् । छनोटको तयारीस्वरूप भोलि र आइतबार हुने बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेनमा सावित्रा भण्डारीको अनुपस्थितिले टोलीलाई घाटा पुगेको उनको भनाइ छ ।...