गोपिचन्द्र पार्की – Nepal Press
गोपिचन्द्र पार्की

‘गोपीचन्द्रलाई ओलम्पिकमा सहभागी नगराउनु पसिनाको अवमुल्यन’

काठमाडौं । आठ महिनाभन्दा अगाडिदेखि तयारी गरेर तीन साता बाँकी रहँदा ओलम्पिक खेल्न नपाउने भएका म्याराथन धावक गोपीचन्द्र पार्कीको पसिनाको अवमुल्यन भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले बताएको छ । गत मंसिरमा आयोजना भएको नेपालगञ्ज म्याराथनलाई टोकियो ओलम्पिकको छनोटको मान्यता दिइएको थियो । १३औं दक्षिण एसियाली खेलकुद...