गैरदलीय आचरण – Nepal Press
गैरदलीय आचरण

सांसदले आफ्नो पार्टीविरुद्ध भोट हाल्नु खरिदबिक्री नै हो

नेपालको संविधानले समेत दलीय सामथ्र्य र समर्थनका आधारमा बहुमत प्राप्त दलका नेता (धारा ७६ उपधारा २) या व्यक्ति (धारा ७६ उपधारा ५) लाई प्रधानमन्त्रीका रुपमा स्वीकार गरेको छ । यसले स्पष्ट रुपमा दलको समर्थनमा प्रधानमन्त्री चयनको प्रावधानलाई मान्यता दिएको छ ।