गुनासो – Nepal Press
गुनासो

नागरिक एपमा गुनासो सुन्ने फिचर थप

काठमाडौं । सरकारी सेवाका लागि कागजात बोक्नु नपर्ने उद्देश्यका  सरकारले संचालनमा ल्याएको नागरिक एपमा गुनासो सुन्ने फिचर थप गरिएको छ । सार्वजनिक सेवा दिने गरी प्रयोग आएको एपमा नागरिकता फेला नपरेको र नागरिकताको विवरण नमिलेको गुनासो सुन्ने व्यवस्था मिलाइएको हो । नागरिक एपमा खाता खोल्दा नागरिकता फेला नपरेको वा...