गिरिधारीलाल न्यौपाने – Nepal Press
गिरिधारीलाल न्यौपाने

कपिलबस्तु जिल्ला ईन्चार्ज न्यौपाने ओली पक्षमा प्रवेश

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपानेले प्रचण्ड–नेपाल पक्ष छाडेर ओली पक्षमा प्रवेश गरेपछि कपिलवस्तुमा नयाँ राजनीतिक तरंग आएको छ । साविक माओवादी केन्द्रको तर्फबाट नेकपाको केन्द्रीय नेतृत्वमा रहेका न्यौपाने पछिल्ला दिनहरुमा पार्टी २ समूहमा विभाजन भएसंगै प्रचण्ड–नेपाल समूहमा रहेर संगठन निर्माणमा लागेका...