गरिबी निवारण काेष – Nepal Press
गरिबी निवारण काेष

२६ अर्ब खर्च गरेको गरिबी निवारण कोष यसरी भयो असफल

नेपालमा १० वर्षे द्वन्द्व चर्किएका बेला सरकारले २०६० सालमा गरीबी निवारण कोष स्थापना गरेको थियो । गरीबी निवारण कोष ऐनअन्तर्गत स्थापना भएको यस संस्थालाई विश्व बैंकले अनुदान सहयोग गर्दै आएको थियो । तर, केही वर्ष अघिबाट विश्व बैंले अनुदान कटौती कोषले खासै काम गर्न सकेको थिएन ।