खोप लगाइँदै – Nepal Press
खोप लगाइँदै

रुपन्देहीमा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

रुपन्देही । कोभिड-१९ विरुद्धको ‘भेरोसेल’ खोप मंगलबारदेखि लगाइँदै छ । ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालयको भनाइ छ । तेस्रो चरणमा चीनबाट आएको भेरोसेल खोप मंगलबारदेखि लगाउन थालिएको हो । जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिडविरुद्धको खोप...