खोपको परीक्षण – Nepal Press
खोपको परीक्षण

नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण हुने, मन्त्रिपरिषद्ले दियो सैद्धान्तिक सहमति

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयपछि नेपाली जनताले खोप पाउने विषय...