खेलकुद पत्रकारिता – Nepal Press
खेलकुद पत्रकारिता

‘खेलकुद पत्रकारिता पुरस्कार-२०७७’ पत्रकार अविनाश आचार्यलाई

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च-बाराले प्रदान गर्ने ‘खेलकुद पत्रकारिता पुरस्कार २०७७’ पत्रकार अविनाश आचार्यलाई प्रदान गरिने भएको छ । शनिबार सिमरामा सम्पन्न मञ्चको बैठकले २५ हजार राशीको सो पुरस्कार सीआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुनील गाउँलेले जानकारी दिए । ‘भदौ...