कोरियन एम्बासडर पुम्से तेक्वान्दो – Nepal Press
कोरियन एम्बासडर पुम्से तेक्वान्दो

साग स्वर्णधारी कोरियन एम्बासडर पुम्से तेक्वान्दोमा स्वर्ण

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष १८-३५ वर्ष उमेर समूहमा नेपाल प्रहरीका कमलले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३०...