केन्द्रीय समितिको निर्देशन – Nepal Press
केन्द्रीय समितिको निर्देशन

७६ जिल्लाले टेरेनन् कांग्रेस केन्द्रीय समितिको निर्देशन

काठमाडौं । मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाउन नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्देशन ७६ वटा जिल्ला समितिहरुले अवज्ञा गरेका छन् । गत कात्तिक २८ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले नयाँ तथा नवीकरण गर्नुपर्ने क्रियाशील सदस्यहरुको सूची केन्द्रीय कार्यालयमा बुझाउने अवधि मंसिर मसान्तलाई कायम गर्ने निर्णय गरेको थियो...