कृषक खुसी – Nepal Press
कृषक खुसी

हिउँदे झरी र हिमपातले कृषक हर्षित

सुर्खेत । गए रातीदेखि परेको हिउँदे झरी तथा उच्चपहाडी हिमाली क्षेत्रमा व्यपक हिमपातले जनजीवन कष्टक। बनाए पनि कृषकहरु खुसी बनेका छन् । न्यूनचापीय वायुको प्रभावका कारण अहिले देशैभर वर्षा भइरहेको छ । सामान्यतः पुस महिनामा वर्षा हुँदैन । तर यसवर्ष मध्य हिउँदमा वर्षा भएपछि पहाडी क्षेत्रका किसानले रोपेका गहुँ...