कान्ति राजमार्ग – Nepal Press
कान्ति राजमार्ग

काठमाडौं-हेटौँडा जोड्ने कान्ति राजमार्गको कालोपत्रे ४ महिनामा सकिने

काठमाडौं । काठमाडौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । ४६ किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी...