कानून व्ययवसायी – Nepal Press
कानून व्ययवसायी

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जान माओवादीलाई कानून व्यवसायीको सुझाव

काठमाडौं । नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमा नेकपा माओवादी केन्द्रले कानून व्यवसायीहरूसँग छलफल गरेको छ । मंगलबार बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरूसहित सिंहदरबारमा भएको छलफलमा कानून व्यवसायीले फागुन २३ को सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जान सुझाव दिएका छन् । अदालतले नेकपा खारेज गरी एमाले र माओवादी...