कांग्रेसम महाधिवेशन – Nepal Press
कांग्रेसम महाधिवेशन

उम्मेदवार छान्न देउवा निवासमा कांग्रेस संस्थापन पक्षको बैठक, निधिलाई बोलाइएन

यसअघि संस्थापन पक्षमै रहेका निधिले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । निधिले आफूलाई बैठकमा नबोलाइएको भन्दै संस्थापन पक्षले आफूलाई नबोलाउनु स्वाभाविक रहेको प्रतिक्रिया दिए ।