काँग्रेस प्रदेश २ अधिवेशन – Nepal Press
काँग्रेस प्रदेश २ अधिवेशन

काँग्रेस प्रदेश २ अधिवेशन : महामन्त्रीमा जितको घोषणालाई सच्याएपछि विवाद चर्कियो

जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ को महामन्त्री पदमा उपेन्द्रकुमार यादव र नरेश यादव निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो  । तर, केहिबेरमै घोषणालाई सच्याएपछि विवाद चर्केको हो । निर्वाचन समितिले महामन्त्रीको मतपरिणाम सार्वजनिक गर्दा उपेन्द्रले ९५९ र नरेशले ७७५ मत ल्याएर विजयी भएको भनेको थियो । तर,...