कर्मचारी संगठन – Nepal Press
कर्मचारी संगठन

माओवादीनिकट कर्मचारी संगठनबाट बादल समूह बाहिरियो, निजामति कर्मचारी संगठनमा समाहित (सूचीसहित)

नेकपा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका एक सयजना केन्द्रीय सदस्यले एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनसँग एकीकरणको घोषणा गरेका छन् ।