कर्मचारीलाई निर्देशन – Nepal Press
कर्मचारीलाई निर्देशन

मन्त्रालय र सरकारको कामको गतिलाई सयको गतिमा तिव्रता दिन श्रममन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अब कामको गतिलाई तीव्रता दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले निर्देशन दिदैँ भने, ‘मन्त्रालय र सरकारको कामको गतिलाई सयको गतिमा लिनुपर्यो । अब एक सयको...