कर्णालीका चार मन्त्री – Nepal Press
कर्णालीका चार मन्त्री

कर्णालीका चार मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । ऊर्जा तथा सिंचाइमन्त्री दिनबन्धु श्रेष्ठ, सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले अझैसम्म सम्पत्ति नबुझाएको पाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री...