ए मेरो हजुर ४ – Nepal Press
ए मेरो हजुर ४

‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत युट्यूवबाट गायब, बुढासुब्बा भन्छ– च्यानल ह्याक भयो

काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत युट्युवबाट उडेको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट हालिएको ट्रेलर र गीतको सम्पुर्ण प्रचार सामग्री एकाएक गायब भएपछि निर्माण पक्ष तनावमा परेको छ । आज चलचित्रको नयाँ गीत सार्वजनिक गर्ने तयारी थियो । त्यसअगाडि नै २ गीत...