एसपी बढुवा – Nepal Press
एसपी बढुवा

सशस्त्रमा एसपीका लागि बढुवा प्रक्रिया सुरू, पाँच दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बलमा साधारण उपसमूह र लेखा उपसमूह गरी केहि एसपीको पद रिक्त भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो । रिक्त दरबन्दीमा पाँच दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य...