एसएसपी यादव मृत्यु प्रकरण – Nepal Press
एसएसपी यादव मृत्यु प्रकरण

एसएसपी यादव मृत्यु प्रकरणबारे बुझ्न गृहमन्त्री खाण घटनास्थलमा

रूपन्देही । झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुशिलकुमार यादवको घटनाबारे बुझ्नका लागि गृहमन्त्री बालकृष्ण खाण घटनास्थल संघीय प्रहरी कार्यालय भैरहवा पुगेका छन् । घटनास्थलमा मृतकको श्रीमती पुगेपछि अहिले शव निकालेर मुचुल्का उठाउने काम भैरहेको जनाइएको छ । कार्यालय प्रवेशमा भने पत्रकारमाथी रोक संघीय प्रहरी इकाइ...