एमी अवार्ड – Nepal Press
एमी अवार्ड

एमी अवार्ड रेडकार्पेटमा चम्किए विश्व स्टारहरु, नेटफिल्क्स सिरिज ‘द क्राउन’ सर्वोत्कृष्ट (तस्बिरहरु)

न्यूयोर्क । कारोना महामारीका कारण गतवर्ष स्थगित भएको एमी अवार्ड २०२१ यसवर्ष भौतिकरुपमै सम्पन्न भएको छ । अवार्डको ७३ औ संस्करण गएराति अमेरिकाको लस एन्जलल्समा खुलारुपमा भएको थियो जहाँ दर्शक र सेलेव्रिटी सहभागि रहे । एमीलाई विश्व टेलिभिजनकै सर्वोच्च अवार्ड मानिन्छ । कोरोनाविरुद्धको खोप लगाएका दर्शकलाई प्रवेशको अनुमति दिइएको...