एमाले बारा – Nepal Press
एमाले बारा

एमाले बाराको अध्यक्षमा साह, सचिवमा पाण्डे

जनकपुरधाम । नेकपा एमाले बाराको अध्यक्षमा विनोद साह निर्वाचित भएका छन् । कलैयामा सम्पन्न १० औं जिल्ला अधिवेशनबाट निवर्तमान उपाध्यक्ष साह जिल्ला अध्यक्ष बनेका हुन् । साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा टिना सुवेदी, सचिवमा अध्यानन्द पाण्डे, सहसचिवमा अमृत शर्मा र भुलन चौधरी...