एमाले जिल्ला अधिवेशन – Nepal Press
एमाले जिल्ला अधिवेशन

एमालेका ५२ जिल्लामा नयाँ नेतृत्व चयन, यस्तो छ अहिलेसम्मको परिणाम (सूचीसहित)

आज दैलेख, कास्की, जाजरकोटलगायतका जिल्लामा मतदान हुँदैछ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।