एमाले केन्द्रीय सदस्य मनोनीत – Nepal Press
एमाले केन्द्रीय सदस्य मनोनीत

विशाल भट्टराईदेखि दुर्गा प्रसाईसम्म एमाले केन्द्रीय सदस्य मनोनीत, लालबाबु पनि समेटिए (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यमा केही नेताहरूलाई मनोनीत गरेको छ । विधानत: ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो । एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । अध्यक्षमा पराजित भीम रावल भने मनोनीतमा परेनन्...