एकल राज्य मान्दैनौ – Nepal Press
एकल राज्य मान्दैनौ

राजेन्द्र महतो भन्छन् : एकल राज्य मान्दैनौ, हामीमाथि विभेद छ (भिडियो)

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य नभएको दावी दोहोर्‍याएका छन् । उनले देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको बताए । जनता समाजवादी पार्टीको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महतोले यस्तो बताएका हुन् । महतोले भने, ‘यो देश बहुलताले...