एएफसी महिला एसियन कप – Nepal Press
एएफसी महिला एसियन कप

हङकङविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक, पूजाको स्थानमा विमला

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको अन्तिम खेलमा नेपालले मंगलबार हङकङको सामना गर्दैछ । उज्बेकिस्तानको ताश्केन्तमा नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सुरुआती-११ सार्वजनिक गरेका छन् । गत शनिबार भएको समूह ‘एफ’को पहिलो खेलमा मैदान उत्रिएको टोलीमा मुख्य प्रशिक्षक फिलिप्सले...