ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन – Nepal Press
ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन

नेपालीले अस्ट्रेलियामा खोलेको कलेजले पायो तास्मानियामा पनि नयाँ कलेजको अनुमति

काठमाडौं । नेपाली लगानीकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राबिधिक कलेज ‘ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन’ ले अस्ट्रेलिया तास्मानियाको होबार्टमा पनि नयाँ कलेज सन्चालनको अनुमानि पाएको छ । नयाँ कलेजको नाम ‘आइ आइ इ तास्मानिया क्याम्पस’ रहने कलेजका संस्थापक सिइओ सागर लोहनीले जानकारी दिए। तास्मानियाको नियम अनुसार प्राबिधिक बिषय...