इलाका प्रहरी – Nepal Press
इलाका प्रहरी

प्रहरी हिरासतमा मृत्यु प्रकरण–पोष्टमार्टमपछि पनि अन्तिम संस्कार गर्न अश्वीकार

चौतारा । सहकारी चोरी गरेको आरोपमा पक्राउ परेका एक युवाको इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा मृत्यु भएको पाँच दिनपछि बल्ल पोष्टमार्टम भएको छ । साउन २२ गते बिहान उपचारको क्रममा धुलिखेलमा मृत्यु भएका बाह्रविसे नगरपालिका–७ घुम्थाङका खडकबहादुर तामाङको मंगलबार बेलुकी मात्रै शिक्षण अस्पताल महारजगञ्जमा पोष्टमार्टम भएको हो ।...