आविष्कार क्लब – Nepal Press
आविष्कार क्लब

काठमाडौंका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार (स्टीम क्लब) कार्यक्रम सञ्चालन गर्ने भएको छ । छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा महानगरपाललिकाले हस्ताक्षर गरको छ । कार्यक्रम सञ्चालनका...