आमाहरु चिकित्सक – Nepal Press
आमाहरु चिकित्सक

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक !

आधुनिक विज्ञानले पनि सत्य हो वा होइन भनेर यसबारे अनेकौं अनुसन्धान गरेको छ, र भनेको छ गहुँतले हाम्रो शरीरमा प्रवेश गरेर करक्युमेन नामको हार्मोन तयार गर्छ । जुन हार्मोनले क्यान्सर जस्तो शक्तिशाली रोग लाग्न नदिने काम गर्छ ।