आँप – Nepal Press
आँप

धनगढीमा गोपी हमालको चुनाव चिन्ह्र ‘आँप’

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई चुनाव चिन्ह ‘आँप’ दिइएको छ । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका उनी मेयर पदमा निर्वाचित नेपाली कांग्रेसका नृपबहादुर वडसँग निकटतम् प्रतिस्पर्धी...