अस्ट्रेलिय ओपन – Nepal Press
अस्ट्रेलिय ओपन

लगातार तेस्रो पटक जोकोभिच बने अस्ट्रेलियन ओपनको च्याम्पियन

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले लगातार तेस्रो पटक वर्षको पहिलो ग्राण्डस्लाम- अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा रुसी खेलाडी ड्यानियल मेड्भेडेभलाई ७-५, ६-२, ६-२ को सोझो सेटमा पराजित गर्दै ३३ वर्षीय सर्वियन खेलाडी जोकोभिचले करियरको १८औं ग्राण्डस्लाम जितेका हुन् । जोकोभिचले यो सिजनसँगै ९...