असमावेशी – Nepal Press
असमावेशी

सरकारमा जसपाको टिम चरम असमावेशी, १० मध्ये ९ मन्त्री एउटै प्रदेशका

८ मन्त्रीमध्ये आठै जना एउटै प्रदेश (प्रदेश २) बाट प्रतिनिधित्व गर्छन् । दुई राज्यमन्त्रीमा एक प्रदेश २ का र अर्का प्रदेश १ का छन् । आफूलाई राष्ट्रिय पार्टी दावी गर्ने जसपाले ७ मध्ये ५ प्रदेशबाट एकजना पनि मन्त्री बनाएन ।