अभिशेक थापा – Nepal Press
अभिशेक थापा

कमल थापाकी छोरी केन्द्रीय सदस्य निर्वाचित, गणेश थापाका छोराले पनि जिते

काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा विजयी भएकी छन् । महिला खुल्लातर्फ उम्मेदवारी दिएकी उनले २३ औं स्थानमा रहँदै जित हासिल गरेकी हुन् । आज सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिष्ठाले १५३० भोट ल्याएकी छन् । महिला खुल्लातर्फ सर्वाधिक भोट भने कुन्तीदेवी...