अभिभावकत्व – Nepal Press
अभिभावकत्व

प्रधानमन्त्री दम्पतीले अभिभावकत्व लिएका छोरीको काठमाडौंमा पढ्ने धोको

सुर्खेत । तीन वर्षअघि कर्णाली सरकारले ‘रारा कर्णाली भ्रमण वर्ष २०७५’ शुभारम्भ गर्दै थियो । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली रारा पुगेका थिए । त्यही क्रममा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले मुगुका दुई बालिकालाई विद्यालय भर्ना गरे । दुई वर्षभित्र निरक्षरता हटाउने अभियानस्वरुप प्रधानमन्त्रीले बालिकालाई भर्नासहित...