अन्तर्राष्ट्रिय सम्मेलन – Nepal Press
अन्तर्राष्ट्रिय सम्मेलन

मंसिर २१ देखि पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर तेस्राे सातादेखि  काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने  जानकारी दिएकाे हाे । सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण,...