अनिल कुमार साह – Nepal Press
अनिल कुमार साह

विराटनगरको उप-कप्तान अनिल साह

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणमा विराटनगर वारियर्सले अनिल कुमार साहलाई उप कप्तान घोषणा गरेको छ । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताका लागि विराटनगरले शुक्रबार अनिललाई उप-कप्तान घोषणा गरेको हो । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले ईपीएल नखेल्ने बताएपछि विराटनगरको कप्तानी कसले गर्ने...