सडक दुर्घटना – Nepal Press
सडक दुर्घटना

कैलालीमा २ दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

कैलाली । कैलालीमा बुधबार दुई दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका–३, स्थित भाँसु भीरमा जीप खस्दा दुई जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चुरे–६, का ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिका–१, की पाँच वर्षीया...