वडाध्यक्ष – Nepal Press
वडाध्यक्ष

पर्सामा एक वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ

जनकपुरधाम । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका- १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित पकहाँ मैनपुर गाउँपालिका- १ का वडाध्यक्ष अमिरिका सहनी पक्राउ  गरेकाे हाे। वडाध्यक्ष सहनी चढेको ना. १ ब। ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका- १९ मा आइतबार राति...