बाँकेका एक वडाध्यक्ष ब्राउन सुगरसहित पक्राउ – Nepal Press

बाँकेका एक वडाध्यक्ष ब्राउन सुगरसहित पक्राउ

रुपन्देही । बाँकेमा एक वडाध्यक्ष ब्राउन सुगरसहित पक्राउ परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका- ३ का वडाध्यक्ष ६४ वर्षीय रामचरण थारु ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर