रुस – Nepal Press
रुस

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‌बाट रुस निलम्बित

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले रुसलाई मानव अधिकार परिषद्‌बाट निलम्बित गर्ने निर्णय गरेको छ । बिहीबार राष्ट्रसंघको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषद्‌बाट हटाउने पक्षमा मतदान गरेसँगै रुस मानव अधिकार परिषदबाट निलम्बित भएको हो । मतदानपछि राष्ट्रसंघका लागि रुसका सहायक स्थायी प्रतिनिधि जेनाडी कुजमिनले यो कदम...