जापान – Nepal Press
जापान

टोकियो ओलम्पिकमा आइतबार १८ स्वर्णको छिनोफानो हुँदै

एजेन्सी । शुक्रबार उद्घाटन भए पनि शनिबारदेखि पदक निर्क्याेल हुने प्रतिस्पर्धा सुरु भएको टोकियो ग्रिष्मकालीन ओलम्पिक्समा आज आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । आज १० खेलको केहि स्पर्धामा स्वर्णको छिनोफानो भए पनि २८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, शुटिङ, स्केटबोर्डिङ, पौडी,...