गण्डकी – Nepal Press
गण्डकी

गण्डकीका सांसद कृष्ण थापालाई हटाइएकोबारे अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले थापालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३...