अविश्वास प्रस्ताव – Nepal Press
अविश्वास प्रस्ताव

सरकारविरुद्ध अविश्वास प्रस्ताव नआउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नहुने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको छलफलमा विश्वासको मत सम्बन्धी प्रस्ताव असफल बनाउने तर अविश्वासको प्रस्ताव तत्काल दर्ता गर्नुनपर्ने निष्कर्ष निस्किएको हो । बैठकमा सहभागि कांग्रेस नेता बालकृष्ण खाँडले अविश्वासको प्रस्ताव ल्याइहाल्नुपर्ने अवस्था नरहेको बताए ।...