सुशासन प्रेस
कार्यसम्पादनमा सुधार ल्याउन ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने
२०८१ जेठ १५ गते १७:००
काठमाडौं । सरकारले ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘सेवाग्राही र सेवाप्रदायकबीच नियमित सम्वादमार्फत सम्पादित कामको विषयमा सेवाग्राहीको पृष्ठपोषण लिन, गुनासाको तत्काल सम्बोधन गर्न र कार्यसम्पादनमा सुधार ल्याउन सेवाग्राहीसँग शुक्रबार...
ट्रेन्डिङ