भद्रकाली पोखरेल सर्वोच्चको रजिष्टारमा बढुवा – Nepal Press

भद्रकाली पोखरेल सर्वोच्चको रजिष्टारमा बढुवा

काठमाडौं । न्याय परिषद् सचिवालयका निमित्त सचिव भद्रकाली पोखरेल विशिष्ठ श्रेणीमा बढुवा भएका छन् । न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले पोखरेललाई बढुवा गरेको हो ।

बढुवासँगै उनी सर्वोच्चको रजिष्टारमा सरुवा भएका छन् ।  पोखरेल यसअघि सर्वोच्च अदालतको  सह- रजिष्ट्रार थिए ।

यसअघि उच्च अदालतमा सिफारिस भएको भनिएको सूचना गलत भएकाले सच्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर